Nepali Janata Khabar

बैतडीमा ट्र्याक्टर दु’र्घटना हुँदा चालकको मृ’त्यु


२७ आश्विन,चितवन –

महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको

अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो

ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका ३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका

प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै

राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।