Nepali Janata Khabar

भुत उतार्न भन्दै साधुले गरे महिला माथि यस्तो हर्कत : जब भिडियो बाहिरियो ! ….


 

एजेन्सी – देवरको अगाडीनै तान्त्रिकले भाउजुको क,पडा उ,तार भन्यो तेरो शरीरमा भु,त छ ना`ङ्गै भएर हिँ,डेर मेरो अगाडी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अ,न्ध वि,श्वास भने यो समाज मा यति प,सिसकेको छ कि ।

 

 

 

यसबाट निस्कन पनि मुस्किल छ। यो कुरा हो गुजरात सरसपुरका एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिलालाई एउटा तान्त्रिक ले घरवालको अगाडिनै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादिनगर पु`लिस स्टेसनमा निवेदन दिई ।

 

 

 

महिलाले भनिन् की म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि मलाई शा,री,रि,क तना`व थियो त्यसैले मैले दबाई खाए र त्यसपछि पनि मलाई केही राम्रो भएन ।

 

 

यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घरवाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रिक छ उसले ठीक गराउँछ तँलाई ।