Nepali Janata Khabar

तोरण बस्नेत र अशिम कुमार दशैमा बिदेश बाट नफर्किए पछि आमाको रुवाबासी (हेर्नुस् भिडियो सहित)


सांगीतिक क्षेत्र मा संगीतको बजारमा आउने पछील्लो समय होरबाजी चलिरहेको छ यसको कारण हो अहिले नेपाली हरुको महान पर्व दशै तिहार मुखैमा आइरहेको छ दशैं तिहार लाई केन्द्रबिन्दु बनाएर हेक विधामा एक पछि अर्को गीत बजारमा सार्वजनिक हुँदै आएको छ।

 

कति गितले बजारमा चर्चा पाउँछ भने कति आयो गयो भने जस्तै भएको छ पछिल्लो समय डिजिटल युट्युब को मार्केट हुना पनि कलाकारले कमाउने बाटो भनेको मात्रै युट्युब रहेको छ स्टेज कार्यक्रम देश बिदेश जाने क्रम कोरोना ले गर्दा ठप्पै बनाएको छ ।

 

यस्तै एउटा गित हालसालै मात्र बजारमा आएको छ ए आमा बोलको गित बजारमा सार्वजनिक भएको छ परदेशमा रहेका नेपाली हरुको मन छुने बनेर आएको छ । चाडपर्व आउदा परदेश बाट आफ्नो घर देश लाई कसले भुल्न सक्छ र हो यस्तै कथामा आधारित हेरेको छ।

 

जसमा शम्भु नेपालले शब्द सिर्जना गरेका छन् भने तोरण बस्नेतको थेगो अशिम कुमार कटुवाल को लय रहेकाे छ भने अशिम कुमार कटुवाल र सरिता श्रेष्ठको आवाजमा रहेको छ संगीत संयोजन राम कृष्ण थापाले गरेका छन्।

 

उक्त गीतको म्युजिक भिडियोमा छायांकन मरुभुमि नारायण गरेका छन् भने सम्पादन संगित बानिया र निर्देशन राज प्रकाश तमाङ र निरेन श्रेष्ठले गरेका छन् भने अभिनय लोकप्रिय कलाकार रश्मि भट्ट र मनोज कार्की र नमुना दाहाल सुर्य श्रेष्ठ को रहेको छ हेर्नुस् भिडियो सहित