टिका सानु र कल्पना दाहालबीचको पहिलो दोहोरीमै पर्यो झगडा,ऋषि धमला छमछमी नाचे (भिडियो सहित हेर्नुस्)


सुबिन अधिकारी // लाइभ दोहोरी कि रानी भनेर चिनिने एक मात्र गायिका टिका सानु केहि दिनको बिश्राम पछि पुन आफ्नै कर्ममा फर्किएकी छिन। केहि दिन बिश्राममा रहदा पनि धेरै दर्शकहरुले गायिका टिका सानुलाई खोजिरहेका थिय तर उनि भने अस्वस्थ थिइन्। केहि दिन अघि मात्र निको भयर निरन्तर लाइब दोहोरिमै फर्किएकी छिन।

 

गायिका टिका सानु , गायिका कल्पना दाहाल र कमल सरगमले भने नया लाइब दोहोरी संचालनमा ल्याएका छन जसमा प्राइम टाइमस टिभिको नेतृत्व रहेको छ। हिजो बाट संचालनमा आएको मयुर लाइब दोहोरी मा गायिका टिका सानु र कल्पना दाहालको भने निकै रमाइलो दोहोरी चलेको छ। पछिल्लो समयमा निकै नै चर्चित भाका स्यानिमाया भाकामा उक्त दोहोरि सुरु भयको छ।

देउरानी र जेठानिको काल्पनिक भूमिकामा काल्पनिक बिषय बस्तुमा उक्त दोहोरीको उठान भयको छ। उक्त लाइब दोहोरीमा गायक सर्जक नारायण रायमाझी र ऋषि धमालाको बिशेष उपस्थिति रहेको छ।

निकै रमाइलो लाइब दोहोरी हेरेर सल्लाह सुझाब अनि प्रतिक्रिया दिन नभुल्नुहोला है। बाकि भिडियो बाटै हेर्नुहोस :