realme C20 र C21 आक्रामक र यति सस्तो मूल्यमा अब नेपालमा उपलब्ध


काठमाडौँ, १४ भदौ

नेपालमा आफ्नो लाखौं प्रशंसकहरुको लागि विश्वको सबैभन्दा छिटो बढी रहेको realme brand ले आज आक्रामक मूल्यमा आफ्नो realme C20 र realme C21 लन्च गरेको छ । अगस्ट २९ देखि Daraz अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको pre-booking गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुनेछ ।

realme C20: 32 GB Memory | 2 GB RAM | Price: NPR 12,849/-

realme C21: 64 GB Memory | 4 GB RAM | Price: NPR 16,999/-

युवाहरुलाई आकर्षित गर्ने realme C series outstanding battery life, ultra-large डिस्प्ले, उच्च गुणस्तर र सुन्दर डिजाइनका साथ उपलब्ध entry-level smartphone हो ।

realme C20 | C21 – Big Battery, Mega Display

Entry-level entertainment king मा position गरिएको realme C20 को विशेषताहरुमा 6.5 inch (16.5cm) को Large Display, Super power saving mode भएको 5000 mAh Battery, Geometric Art Design, MediaTek Helio G35 processor / 2+1 SIM Slot साथै 256 GB सम्म expand गर्न मिल्ने dedicated microSD रहेको छ ।

 

 

यसैगरी, TÜV Rheinland High Reliability Certification पाउने realme C21 श्वकै पहिलो स्मार्टफोन हो । युवा प्रयोगकर्ताहरुलाई आकर्षण गराउने यस स्मार्टफोनमा realme C21 भएको AI Triple Camera, 6.5 inch (16.5cm) HD+ mini drop Fullscreen, Octa-core 12nm 2.3GHz processor / 5000mAh battery हेको छ ।

realme C11 2021 को मूल्य कटौती, of realme 8 को नयाँ variant पनि उपलब्ध

कटौती गरिएको मूल्यमा उपलब्ध realme C11 2021 को साथै realme 8 को नयाँ variant पनि उपलब्ध भएको छ । अब realme का प्रशंसकहरुले यी दुवै स्मार्टफोनहरु Daraz बाट २९ अगस्ट देखि pre-booking गर्न सकिनेछ र सेप्टेम्बर १ देखि नेपालभरि नै उपलब्ध हुनेछ ।

realme C11 2021 | NPR 11,999/-

realme 8 | 128 GB Memory | 6 GB RAM | NPR 27,199/-

युवा लक्षित realme C11 2021 आकर्षक battery सहित आउँछ । यसमा 6.5 inch (16.5cm) Large Display, Ultra saving mode भएको 5000mAh battery, Geometric Art Design / Octa-core powerful processor रहेको छ ।

किफायती मूल्यमा उपलब्ध realme 8 रहेको Super AMOLED display र 64MP camera ट सुन्दर फोटोहरु खिच्न मिल्छ

तीन वर्षमा ६ चोटि upgrade गर्दा 33,000,000 units क्री भएको realme number series बैभन्दा सफल series हो । 64MP camera रहेको यस स्मार्टफोनमा रहेको photography features बाट दिन र रातमा पनि सुन्दर फोटो खिच्न मिल्छ । Super AMOLED display भएको realme 8 मा Brightness level 1000nits सम्म लग्न मिल्छ । यसैगरी, यसको 5000mAh battery, 30W Dart Flash Charge को मद्दतले 65 मिनेटमै charge full न्छ । रFive Dimension Charge Protection ले सुरक्षित तरिकाले गर्न charge गर्न सहयोग गर्छ ।

realme को बारेमा

realme एक विश्वव्यापी उदीयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र AIoT बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र premium specs, quality / trend-setting designs हितको lifestyle technology devices उपलब्ध गराउँदछ ।

२०१८ मा “Dare to Leap” नारा सहित Sky Li स्थापना गर्नुभएको realme श्वको सातौं ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को Q2 सम्ममा realme ले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी realme को प्रयोगकर्ता छन् ।