ज्योति मगरले भन्छिन्: तर्क गर्न सक्ने क्षमता छ भन्दै मा गलत लाई सहि र सहि लाई गलत साबित गर्न खोज्ने?


[काठमाण्डौ]

 

पछिल्लो समय निकै चर्चा को विषय भनिरहेको छ बाहाल वाला र घर भेटी बीचको बिबाद कोठा खोज्दै सञ्चारकर्मी रुपा सुनार एक घर मा पुगिन र कोठा पनि भएको कोठा दिने घर धनी र डेरा वालाको राम्रै सँग सहमति पनि भएको तर अन्तिममा रुपाले म त कामी को छोरी हु भनेपछि सुरु भएको बिबाद हो यो।

यस बीचमा आफ्नो आफ्नो तर्क वितर्क हरु पनि आइरहेको छ धेरैले अहिले को समय घर धनीले यस्तो गर्नु नराम्रो भएको बताएका छन् भने एक पक्षेले आफ्नै धारणा बनाएका छन् अहिले रुपाको लागि भने धेरै आवाज उठाएको देखिन्छन् यस्तै चर्चित लोक दोहोरी गायिका एवं मोडेल ज्योति मगरले पनि आफ्नो सामाजिक सञ्जाल मा लेख्दै भनेकी छन् यस्तो तलको उनले लेखेको फेसबुक स्ट्याटस पढ्नुहोस

 

ज्योती मगर

तर्क गर्न सक्ने क्षमता छ भन्दै मा गलत लाई सहि र सहि लाई गलत साबित गर्न खोज्ने सबै समाज भडुवा हुन… जति नै तर्क बितर्क गरेर सामाजिक सन्जाल मा भुके पनि रुपा सुनार कामी भाकै कारण प्रधान को घर मा कोठा नपाको प्रष्ट छ… आज को युग मा पनि यस्ता घटना हुनु निन्दनीय र अमानविय हो…

 

रुपा ले न्याय त यत्रै city पाको पाई हो अब यहि कुरा लियर कुन चै नेता ले राजनीति को मुद्दा बनाउछ र भुक्छ अनि फेरि रुपा जस्ता उत्पीडन को सिकार हरु को भावना सङग खेल्छ…जो चोर उस्कै ठूलो स्वोर, केरा जस्तो कति बकम्फुसे तर्क गरेको हौ फेस्बुक मा…

सक्छौ सहि लाई साथ देउ सक्दैनौ गलत लाइ पनि साथ नदेउ… र status को अन्त मा मान्छे बाट सकारात्मक र जनाबर हरु बाट नकारात्मक कमेन्ट को अपेक्षा गर्दछु…Im with Rupa sunar…