धारामा नुहाउँदै गरेकी युवतीलाई अनैतिक काम गर्ने इन्जिनियर पक्राउ : पक्राउ पछि उनले दिए यस्तो बयान …

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत एक इञ्जिनियरले अनैतिक काम गरेका छन् । तर उनलाई अहिले प्रहरीले पक्राउ गरिसकेको समाचार छ ।

उनले महामारीमा संक्रमित भएकी एक किशोरीलाई कर णीको प्रयास गरेका थिए । उक्त गाउँपालिकाको होलेरीमा २० वर्षीया किशोरीलाई उनले अनैतिक कार्य गरेका हुन् । अनैतिक कार्य गर्ने ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा अ ङ्ग मा हात लगाउँदै कर णी गर्न खोजेको भन्ने किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भने ।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो अनैतिक काम गर्नु नि च भएकाले प्रहरीले कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई प्रचलित कानुन बमोजिम मु द्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भने । युवती कोरोना संक्रमित रही होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।