हेर्नुहोस् यस्तो छ मन परेको मान्छेलाई सजिलै फकाउने सही तरिका …..

9Shares

तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन्।

”How to Make Anyone Fall in Love with You” जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन् । ति मध्ये केही टिप्सहरु यस प्रकार छन्।

१, उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु । यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन् कि कोही आफुलाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस ।

२, एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला ।