हेम थापा माया थापा द्वारा आ’गलागी मा परेर पी’डित परिवार लाई यति ठुलो आर्थिक सहयोग

70Shares

हेम थापा माया थापा बाट आर्थिक सहयोग

माइ इलाम: बुधराज लिम्बू योङ्हाङ

तेह्रथुम जिल्ला जन्म घर भएर विभिन्न दुख संघर्ष दुख गर्दै हाल अमेरिका न्यूयोर्क बस्दई आऊनु भयका हेम थापा माया थापा ले आर्थिक सहयोग गर्नु भएको छ।

 

 

समस्या मा भएको नेपाली हरु दुःख पीड़ा मा सधै अभिभावक बन्नु भयका मनकारी समाजसेवी Hem Thapa (हेम&माया फाऊन्डेसन जुनसुकै बेला नेपाल मा समस्या हुन्दा सहयोग गर्ने जोडी हो उहाँ हरु यति बेला रोल्पा को त्रिवेणीमा लागेको आगलागी मा परेर पीडित परिवार लाई हेम र माया ले आफ्नो पसिना को कमाई रु ५०,०००/अपेशी पचास हजार ) सहयोग गर्नु भयको छ।

 

 

 

सहयोगी मन को लागी वरिष्ठ समाजसेवी हेम थापा र माया थापा को परिवार लाई सधै भगवान ले रक्षा गरुन् (हेम&माया फाऊन्डेसन) प्रति हामी हार्दिक नमन व्यक्त गर्न चाहान्छौ ! तपाई हरु ले नेपाल नेपालीहरुको दुख सुखमा गर्नु भएको सहयोग अति नै सराहनीय छ यहाँ हरु लाई पीडित नेपाली हरु को सधै आशीर्वाद लाग्ने छ

 

70Shares