इन्द्रेणीका छत्र शाही र काजल जोशीको टिकटक भा,इरल भएपछि हेर्नुस् (भिडियो सहित)

547Shares

लोकप्रिय कार्यक्रम इन्द्रेणीमा छत्र शाही सँग लोक दोहोरी गाएर चर्चामा आएकी गायिका काजल जोशी । छत्र शाही र काजल जोशीको ईन्द्रेणीमा खेलेको दोहोरी भाग १ बाट भाग ४ सम्म यात्रामा पुग्दासम्म अहिले युट्युवमा निकै राम्रो प्रतिक्रिया पाएको छन् ।

 

यसै बिच छत्र शाही र काजल जोशीको आवाजमा रहेको गित “हाम्रो जोडी जम्छ” पनि रिलिज भएको थियो। उक्त गितले राम्रै प्रतिक्रिया पाएको थियो। छत्र शाही र काजल जोशीको अन्तर्वार्ता पनि दर्शकहरुले मन पराउने गर्नुहुन्छ।

 

कतिपय दर्शकहरुले छत्र शाही र काजल जोशीको विवाह भएको हेर्ने इच्छा भएको र विवाह खर्च समेत आफूहरुले सहयोग गर्ने सम्मको कुराकानी भिडियोका कमेन्टमा देख्न सकिन्छ।

 

सामाजिक सञ्जाल,टिकटक, युट्युव मा अपलोड गरिएको छत्र शाही र काजल जोशीको भिडियो दर्शकको मन जित्न सफल भएको छ।

 

विवाह गर्ने या नगर्ने भन्ने कुरामा छत्र शाही र काजल जोशी दुवैले मिडियामा स्पष्ट रुपमा बोल्नु भएको छैन। यि दुईको जोडी जम्छ कि जम्दैन भन्ने भविष्यमा थाहा पाउन सकिएला।

 

 

547Shares