इन्द्रेणी द्वारा सधैं झाई दुःखी पिडितहरुको पिडामा मलम लगाउँदै, यति ठुलो आर्थिक रकम सहयोग हस्तान्तरण


काठमाडौं, बैशाख ८। करिब १ दशकदेखि नेपालको हिमाल, पहाड तराई मधेशका बिभिन्न गाउंबस्ति कुनाकन्दरा तथा गरिब, पिडित, दुःखी र रकम अभावका कारण समस्यामा रहेकाहरुको सहारा बन्दै जस्तोसुकै दुःख पिडाकासाथ दर्शकश्रोताहरुको माया, स्नेह र साथ सहयोगका कारण निरन्तर अगाडि बढ्दै गरेको अवस्था छ । र आगामी दिनहरुमा पनि यसरी नै हामीलाई अगाडि बढ्नको लागि हौसला र सहयोग प्रदान भई राख्ने आशा लिएका छौं ।

 

१ मन तिवारी आमा बसुन्धारा तिवारी नेपाल बेलडागी हाल कोलम्वस अमेरीकावाट रु १५,००० मध्य रु ५,००० स्टुडीयो र १०,००० पिडितको लागी दिनु भएको छ ।

२ ल्च्क्ष्ल् महिला फोरमकी अध्यक्ष राधिका कंडेल को नेतृत्वमा नेदरल्याण्ड बाट श्रीराम कंडेल मार्फत रु ५०,००० मध्य रु ५,००० इन्द्रेणीको लागी बाँकी रु ४५,००० पिडितको लातुगी भन्नु भएको छ ।

३ कृष्ण गुरुङ ग्रान्थाम ग्प् बाट रु ५०,००० मध्य रु ४०,००० इन्द्रेणी स्टुडियो निमार्णको लागी र बाँकी रु १०,००० पिडितको लागी दिनु भएको छ ।

४ स्वर्गीय श्रीमती बिमा कुमारी खत्रिको सम्झनामा रु २,००० पिडितको लागी दिनु भएको छ ।

५बावुराम थापा मगर भैसेपाटी बाट रु २०,००० मध्य रु ५,००० इन्द्रेणीको लागी बाँकी रु १५,००० पिडितको लागी दिनु् भएको छ ।

६ जयमाया रोकाले स्वर्गीय श्रीमानको सम्झनामा फानबोरो अल्ट्रसत ग्प् मा बस्ने मगर दिदिबहीनीहरु बाट रु १०,००० पिडितका लागी दिनु भएको छ ।

७ रामकृष्ण लामगादे संखुवासभा ३ बाट रु ३,००० इन्द्रेणीका लागी दिनुभएको छ ।

८ रत्नमाया बराइली मोरङ बाट रु १०,००० मध्य रु २,००० सोहि दिन कार्यक्रममा विनोद बि क लाई दिए। रु ५,००० इन्द्रेणीको लागी बाँकी रु ३,००० पिडितको लागी दिनुभएको छ ।

१९ सिता घिमिरे हरिसिद्दि ललीतपुर बाट रु १,००० इन्द्रेणीको लागी दिनु भएको छ ।

१० मन कुमारी बराइली मोरङबाट रु १,००० इन्द्रेणीको लागी दिनु भएको छ ।

११इन्द्रमाया बि क मोरङ बाट रु १,००० इन्द्रेणीको लागी दिनु भएको छ ।

१२ तुलसा शाहि ८४ बर्षीय आमा नेपालगन्ज बाट ध्र्रुमुस सुन्तली,कंडेल,गौशाला,पिडितको लागी र रमेश प्रसाईको लागी रु ५,००० जम्मा रु ४५,००० दिनुभएको छ ।

१३ ह्यारीवर्ग पेन्सीलभेनीया अमेरीकाबाट रुद्रमणी आचार्या इन्द्र र चन्द्रावती आचार्य, यदु र गोमा आर्चाय, उदय आचार्य,नविन आचार्य लगायत सहयोगीमनहरुले पत्रकार मोहन बस्नेत कार्फत रु ३,६०,००० हस्तान्तरण गर्नुभएकोमा इन्द्रेणी भवन निर्माणको लागी रु १,००,०००, इन्द्रेणी व्यवस्थानपनको लागी रु ५०,०००, ध्रुमुस सुन्तलीको लागी रु १५,०००, रवि लामीछानेको लागी रु १५,०००, रमेश प्रुसाइको लागी रु २५,०००,स्नेहि काखको लागी रु १०,०००, गौशालाको लागी रु १०,०००, कृष्ण कंडेलको लागी रु १०,०००, छत्र शाहिको लागी रु १०,००० कल्पना दाहालको लागी रु १०,०००, इन्द्रेणीका सम्पुर्ण कर्मचारीको लागी रु ५०,००० वृद्धा आश्रमको लागी रु २०,०००,नेपालको वौद्धिक पत्रकार टिकाराम यात्रीलाई रु १०,००० र स्वेक नेपाललाई रु २५,००० गरी जम्मा रु ३,६०,००० हस्तान्तरण गर्नु भएको छ ।

१४ रन वस्नेत अमेरीकाबाट रु १०,००० तेज बि सी का लागी दिनुृ भएको छ ।

१५ छविलाल गुरुङ लम्जुङ हाल अमेरीकाबाट ज्वाँइ किसोर गुरुङ मार्फत छोरी छविता ज्वाँइ कुमलाल, छोरी शान्ती ज्वाँइ किसोर लगायत स परिवार बाट रु १,७०,००० मध्य रु १,००,००० इन्द्रेणी भवन निर्माणको लागी,गौशालाको लागी रु १५,०००, महाविर पुन, रवि लामीछाने, ध्रुमुस सुन्तली, नेपाल स्नेहि काख, तिल बहादुर कार्कीको लागी रु ५÷५ हजारका दरले दिनु भन्नु भएको छ ।

१६ खेच्चेर बहादुर पण्डीत सुन्दरीजलबाट पुतली देवि पण्डीत र यम ब पण्डीतको सम्झनामा छोरा नरेन्द्र मार्फत रु ५०,१०० मध्य रु ५,००० इन्द्रेणीको लागी, रु ८,००० भवन निर्माणको लागी र बाँकी रु ३५,१०० पिडितको लागी दिनु भन्नु भएको छ ।

१७ बेल्जीयममा बसोवास गदै आउनु भएका दिदिवहिनीहरुले चन्द्रकुमारी शेरचन मार्फत रु ९०,८१० मध्य रु ६८,८१० इन्द्रेणी भवन निर्माणको लागी रु ५,००० पर्वतका दिदि वहिनीहरुको लागी रु ५,००० खगेन्द्र बिश्वर्कमाको लागी रु २,००० इन्द्रेणीको लागी रु ५,००० शर्मीला शाहि र दुर्गा बि क को लागी दिनु भएको छ ।१८ श्याम ब पण्डीत नयाँपाटी बाट रु ३,००० इन्द्रेणी ब्यवस्थापनको लागी दिनु भएको छ ।

१९ डोर ब लामा नयाँपाटि बाट रु १,००० इन्द्रणी भवन निर्माणको लागी दिनु भएको छ ।

 

जम्मा प्राप्त रकम रु ८,९३,९१० /-

 

इन्द्रेणी कार्यक्रम मार्फत मुद्धा उठाएका दैलेख नौमुलेका दुबै मृगौला फेल राजु शर्माको लागी बिभिन्न ठाँउमा रहेका नेपाली सहयोगी मनहरु बाट इन्द्रेणी मार्फत प्राप्त सहयोग रकम रु १,०८,७३६ र(

दैलेख नौमुलेका मृगौला पिडित राजु शर्माको लागि इन्द्रेणी मार्फत प्राप्त रकमको विवरण यस प्रकारछ ।

 

१ सिता थापा पण्डित, नुवाकोट रु.२,१००। मृगौला पिडितको लागि दिनु होला भन्नु भएकोले आज ल्याएकाछौं ।

२ नुवाकोट भगवान कार्कीले छोरी भावना कार्की मार्फत रु.२,१०५। जो मृगौला पिडित छ दिनु होला भन्नु भएकोले उक्त रकम निजको लागि ल्याएकोछ ।

३ केशु श्रेष्ठको नेतृत्वमा जापानबाट प्राप्त रकमको विवरण यस प्रकार छ ः

(१) हरि थापा ५००० यान (२) केशु श्रेष्ठ, रामेछाप ५०० यान

(३) विजय लामा ३००० यान (४) सुवाश लामा ३००० यान

(५) किरण श्रेष्ठ ३००० यान

जम्मा १९००० यानको नेपालीरुपैया १९,३४५। पठाउनु भएकोमा रु.५,०००। इन्द्रेणीको लागि राखेर छत्र शाहीको लागि रु.२,०००। दिनु होला भन्नु भएकोले पहिले नै दिई सकिएको छ भने बांकी रु.१२,३४५। जो पिडित छ दिनु होला भन्नु भएकोले उक्त रकम आज ल्याएकाछौं ।

४ युन बहादुर शाही, म्याग्दी राखु पिडेबाट १,०००।

५ इश्वरी बि.क., फत्तेपुर सप्तरी हाल दुबइृबाट रु.१०,०००। जो बढि छ दिनु होला भन्नु भएकोले उक्त रकमबाट भक्त बहादुर सुनार र राजु शर्माको लागि रु.५।५ हजारका दरले बांडेकाछौं ।

६ दक्षीण ढोका स्वाबलम्बन महीला समुहको तर्फबाट रु.१०,०५०। हस्तान्तरण गर्नूभएकोमा भक्त बहादुर सुनार र राजु शमर्माको लागि रु.५,०२५।का दरले बाँडेका छौं ।

७ तोरणध्वज मल्ल गलकोट हरीचौर बाग्लुङ हाल यु.के बाट रु.२५,२५४। पठाउनुभएकोमा त्यसबाट रु.५,२५४। इण्द्रेणीको लागि राखेर रु.२०,०००। राजु शर्माको लागि दिनु भन्नुभएकोछ ।

८ वासुकीनगर महीला समुह जोरपाटीबाट अध्यक्ष श्रृजना ओझाको नेतृत्वमा रु.३६,०००। हस्तान्तरण गर्नुभएकोमा रु.५,०००। इण्द्रैणीको लागि रु.१०,०००। राजु शर्माको लागि दिएर बाँकी रु.२१,०००। जो बढि पिडित छ मीलाएर दिनुहोला भन्नुभएको छ ।

९ अविनारायण लीम्बु भुटान सरवाङ्ग नेपाल बेलडाँगी १ हाल अमेरीकाको एक्रोन ओहायुमा बसोबास गर्ने नेपाली मुलुकका भुटनीज हाङ्गसुरुम लीम्बु परीवार बाट शेर बहादुर लिम्बु र मनमाया लिम्बुको स्वर्गिय आत्माको शान्तीको कामना गर्दै पठाएको रकमको विवरण यस प्रकार छ ।

१.बुद्ध हाङ्गसुरुम लिम्बु ३० डलर २.हर्क हाङ्गसुरुम१०० डलर

३.मतीमाया हाङ्गसुरुम ६० डलर ४.अविनारायण हाङ्गसुरुम १०० डलर

५.रण लीम्बु ६० डलर ६.पुर्ण खाब्लीङ र लालमाया हाङ्गसुरुम १०० डलर, भुटान साम्सी बेलडांगी १ सेक्टर एफ हाल अष्ट्रेलियाबाट रु.२८,०००।

कुल जम्मा रु.६६,४६३। पठाउनु भएकोमा इन्द्रेणीको लागि रु.१०,०००। राखेर विक्रम सुनार र स्नेही काखको लागि रु.२०।२० हजार दिएर रु.१६,०००। बाट दिपक बि.क., दिर्घ बहादुर बुढा र दिनेश शर्माको लागि बांडेर दिनु होला भन्नु भएकोले रु.५,३३३। का दरले दिएकाछौं ।

१० राजेन्द्र अधीकारी श्रीमती ललीता अधीकारी छोरा रुपेश छोरी रुसी अधीकारी नुवाकोट हाल कतारबाट रु.१०,०००। जो बढि पिडित छन् दिनुहोला भनी हस्तान्तरण गर्नुभएकाले उक्त रकम राजु शर्मा र दिपक वि.क को लागि रु.५।५ हजारका दरले दिएका छौं ।

११ रुपमाया के.सि व्यास १ दमौली बाट रु.५,०००। जो बढि पिडित छ दिनुभन्नुभएकाले उक्तरकम राजु शर्माको लागि दिएका छौं ।

१२ चीजामाया गुरुङ र अर्जुन गुरुङ हाल हङकङबाट रु.१०,०००। मध्य रु.५,०००। इण्द्रेणीको लागि राखेर रु.५,०००। जो बढि पिडित छ दीनु भन्नुभएकाले उक्तरकम राजु शर्माको लागि दिएका छौं ।

१३ भगवती हड्खले र लेखनाथ हड्खले तनहँबाट सासु ससुराको सम्झनामा रु.१,६५०।मध्य रु.८००। इण्द्रेणीको लागि र रु.८५०। पिडितको लागि दिनुभन्नु भएकाले उक्तरकम राजु शर्माको लागि दिएका छौं ।

१४ रेणुका शर्मा ले रु.१,००५। जो बढि पिडित छ दिनुभन्नु भएकोले उक्तरकम राजु शर्माको लागि दिएका छौं ।

१५ एकता समाज भण्डारी परीवार गण्डकी ४ गोर्खाका अध्यक्ष नरेन्द्र भण्डारी बाट रु.१५,०००।हस्तान्तरण गर्नूभएकोमा रु.१०,०००। इण्द्रेणीको लागि राखेर रु.५,०००। जो बढि पिडित छ दिनुहोला भन्नुभएकाले उक्तरकम राजु शर्माको लागि दिएका छौं ।

१६ गंगादेवि हड्खले व्यास १ गुल्मबेसी दमौली बाट रु.१६,०००। हस्तान्तरण गर्नूभएकोमा रु.५,०००। इण्द्रेणीको लागि राख्नुहोला , दुर्गा वि.क र शर्मीला शाहीको लागि रु.५००।५००का दरले दिनुहोला र बाँकी रु.१०,०००। विभिन्न पिडितको लागि दिनुहोला भन्नुभएकाले उक्तरकम अछामका दर्घ बहादुर बुढा र राजु शर्माको लागि ५।५ हजारका दरले दिएका छौं ।

१७ रामकुमार भट्टराई श्रीमती द्रोपदा भट्टराई झापा हाल काठमाण्डौ बाट रु.५,०००।हस्तान्तरण गर्नुभएकोमा रु.१,०००।बाल गायीका आयुषा गौतम को लागि दिनु र रु.४,०००। पिडितको लागि दिनुभन्नुभएकाले उक्तरकम राजु शर्माको लागि दिएका छौं ।

 

जम्मा रु.१,०८,७६३/-

ईन्द्रेणी समाज बाट