कृष्ण कंडेल, पहिलो पटक बोले सचिनको पढाईबारे बोल्दा रिसले आगो भए बुबाको बारेमा यस्तो भने हेर्नुहोस्(भिडियो सहित)

350Shares

काठमाडौं । पछिल्लो समय सचिन परियारको बिषयमा कृष्ण कंडेल ले एस्तो भेनेका छन्।केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।

सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् । एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् ।

दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ । काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् ।
हेर्नुस के भन्छन त कृष्ण कंडेल भिडियोमा ।

यो पनि पढ्नुहोस् भीडियो को लिङ्क अन्यमा छ

पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को हजुर बुबा हजुरआमा मिडिया मा आएका छन्। सचिन सानै देखे ज्ञानी बाबु हो , उसले हामीलाई धेरै माया गर्छ , हामी पनि उसलाई धेरै माया गर्छौ। आउथ्यो के गर्दै हुनुहुन्छ भन्थ्यो , सानै देखि हुर्काएको हो हामीले उसलाई भनेका छन्। सचिन नाम राख्देको हो अहिले सबैले त्यो नाम मन पराए। जताततै सचिन नाम चर्चित छ।

सचिन भने पछि हजुर भन्न मैले नै सिकाएको हो भन्छिन सचिन कि हजुर आमा। हजुर बुबा हजुर आमा भन्छन सचिनको आमाले बलुवा बोकेर भए पनि आफ्ना सन्तान पा’लेको हो , घरको स’ल्लाह अनुसार काम गर्न सचिनको बुबा आमा ह’टिया ब’जार मा गए। त्यस पछि हामी सचिन को माया ला’ग्दा भे’ट्न जन्थयौ। हामीलाई पाए पछि सचिन लाई आफ्ना बुबा आमा पनि चाहिने थिएन , धेरै मा’या गर्थ्यो।

हजुर आमा भन्छिन सचिन लाई त्यति मिठो बोल्न मैले नै सि’काएको हो , उसको बोलि निस्के देखि गीत गाउँन जानेको थियो। सचिन अहिले पनि म संग बसेको भए मैले अझै राम्रो बोल्न सि’काउथे , हामीलाई अहिले पनि हाम्रा नातिनातिनी लाई धेरै हेर्न मन लागेको छ , भेट्न मन लागेको छ। छोरा तेजेन्द्र ले अर्को बिहे गर्दा तलाई छोरा छोरि को पा’प लाग्छ किन अर्को बिहे गरिस भन्दा हामी माथि जा’ई लाग्यो त्यस पछि हामी उ संग राम्रो संग बो’ल्न छा’ड्यौ।

सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।

सचिनलाई भेट्न सचिन को आमा काठमाडौँ आएकी छिन्। आफ्ना छोरा छोरि श्रीमान ले लगेपछि उनि ए’क्लै भए पछि उनि छोरा छोरि भे’ट्न काठमाडौँ आएकि हुन्। आमा लाई भेट्न पाउदा सचिन पनि खु’शी भएका छन्। सचिन संग बस्न नपाए पनि एक पटक भेटेरै भए पनि आउछु भनेर काठमाडौँ आएकी हुन्। सचिन ले भने म आमा लाई भे’ट्छु तर बुबा संग बस्छु भनेका छन्।

 

350Shares