तेजेन्द्र नै ग’लत रहेको यस्तो डर लाग्दो खुलासा , सचिन परियारका हजुरबुवा हजुरआमा रु’दै मिडियामा(भिडियो)

357Shares

पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को हजुर बुबा हजुरआमा मिडिया मा आएका छन्। सचिन सानै देखे ज्ञानी बाबु हो , उसले हामीलाई धेरै माया गर्छ , हामी पनि उसलाई धेरै माया गर्छौ। आउथ्यो के गर्दै हुनुहुन्छ भन्थ्यो , सानै देखि हुर्काएको हो हामीले उसलाई भनेका छन्। सचिन नाम राख्देको हो अहिले सबैले त्यो नाम मन पराए। जताततै सचिन नाम चर्चित छ।

 

 

सचिन भने पछि हजुर भन्न मैले नै सिकाएको हो भन्छिन सचिन कि हजुर आमा। हजुर बुबा हजुर आमा भन्छन सचिनको आमाले बलुवा बोकेर भए पनि आफ्ना सन्तान पा’लेको हो , घरको स’ल्लाह अनुसार काम गर्न सचिनको बुबा आमा ह’टिया ब’जार मा गए। त्यस पछि हामी सचिन को माया ला’ग्दा भे’ट्न जन्थयौ। हामीलाई पाए पछि सचिन लाई आफ्ना बुबा आमा पनि चाहिने थिएन , धेरै मा’या गर्थ्यो।

 

हजुर आमा भन्छिन सचिन लाई त्यति मिठो बोल्न मैले नै सि’काएको हो , उसको बोलि निस्के देखि गीत गाउँन जानेको थियो। सचिन अहिले पनि म संग बसेको भए मैले अझै राम्रो बोल्न सि’काउथे , हामीलाई अहिले पनि हाम्रा नातिनातिनी लाई धेरै हेर्न मन लागेको छ , भेट्न मन लागेको छ। छोरा तेजेन्द्र ले अर्को बिहे गर्दा तलाई छोरा छोरि को पा’प लाग्छ किन अर्को बिहे गरिस भन्दा हामी माथि जा’ई लाग्यो त्यस पछि हामी उ संग राम्रो संग बो’ल्न छा’ड्यौ।

 

सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।

 

 

सचिनलाई भेट्न सचिन को आमा काठमाडौँ आएकी छिन्। आफ्ना छोरा छोरि श्रीमान ले लगेपछि उनि ए’क्लै भए पछि उनि छोरा छोरि भे’ट्न काठमाडौँ आएकि हुन्। आमा लाई भेट्न पाउदा सचिन पनि खु’शी भएका छन्। सचिन संग बस्न नपाए पनि एक पटक भेटेरै भए पनि आउछु भनेर काठमाडौँ आएकी हुन्। सचिन ले भने म आमा लाई भे’ट्छु तर बुबा संग बस्छु भनेका छन्।

 

357Shares