बंगुर पालेर विश्व भ्रमण गर्ने डीबी लामाको सफल जीवनको वास्ताविक कथा (भिडियो)

काठमाडौं – डीबी लामाको काठमाण्डौंमा बंगु’र फार्म छ । उनले आफ्नो फर्ममा बंगुर मात्रै नभएर हाँस र व्यवसायिक रुपमा कुकुर पनि पाल्नुभएको छ ।

यसरी पशु पालनमै लागेर डीबी लामाको घर खर्च चलेको छ ।उनले बंगुर पालेरनै काठ’माण्डौंमा घर बनाए । बालबच्चाको पढाइँ पुरा गरे । यति मात्रै नभएर उनी निकै घुम्न रुचाउने मान्छे ।

बंगुर, हाँस र कु’कुर पा’लेर भए’को आम्दानीले उनी विश्वका धेरै देश’हरु घुमेका पनि छन् । उनी एक बर्षमा क’म्तीमा ए’कपटक न’भएर दुई÷दुई पटक विदेश घुम्नकै लागि जान्छन् ।

पुर्वी एसिया र दक्षिण एसियाका प्राय सबै देशहरु घुमेको छु’ उनले भने, ‘म सन् २००४ बाट विदेश घुम्न सुरु गरेको हुँ ।’ उनले नेपालका त प्राय सबै जिल्ला घुमेका छन् ।

यसरी बंगुर, हाँस र कुकुर पाल्दा बार्षिक ३५ लाखदेखि ४० लाखसम्म फाइदा हुने गरेको उनको अनु’भव छ । उनको फर्ममा सधैँजसो मासु पाक्ने गर्छ ।

मासुको झो’ल बंगु’रलाई दिने गरेका छन् भने हड्डी कुकुरलाई अनि मासु’को चो’क्टा हाँसलाई ।