युवा नेता इन्द्रराम यादव द्वारा नयाँ बर्ष २०७८ साल काे शुभकामना 

6Shares

युवा नेता इन्द्रराम यादव द्वारा नयाँ बर्ष २०७८ साल काे शुभकामना

 

कपिलवस्तु , चैत ३१

जनता समाजवादी पार्टी नेपाल का क्षेत्रिय अध्यक्ष र महाराजगन्ज नगरपालिका वडा नं – ४ का भावी अध्यक्ष पद का उमेदवार एवम् युवा नेता इन्द्रराम यादव ले नेपाली हरूको महान चाड होली पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा,

 

दाजुभाइ, दिदीबहिनी, सुरक्षाकर्मी स्वास्थ्यकर्मी ,कर्मचारी ,अभिभावक ,व्यापारी ,यातायातकर्मी , किसान , शिक्षक , विद्यार्थी , बालबालिका , पत्रकार लगायत समस्त नेपालीहरूमा राम नवमी र नयाँ बर्ष २०७८ साल काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

 

कोरोना भाइरस काे संक्रमण बाट बच्न र बचाउन हामी स्वयं अा-आफ्नो ठाउँबाट भुमिका खेल्न काे लागि युवा नेता यादव ले अग्रह समेत गर्नु भयो ।

 

6Shares