दु:खद खबर:पोर्चुगलमा सुर्य गुरुङको यसरी मृ’त्यु…

351Shares

नेपालमा रोजगार नभएपछि बिदेश जानु पर्ने एक किसिमको बाध्यता छ बिदेश बाट रेमिट्यान्स मात्रै भित्रिएको छैन हरेक नेपालीले ज्यान गुमाउने देशी अपांग समेत बनेर स्वदेश फर्कने नयाँ कुरा भने पक्कै पनि होइन ।

परिवार लाई खुसी राख्नकै लागि भनेर आफ्नो जन्म भुमि छाडेर विदेशमा रगत र पसिना बगाउने हाम्रो बानिनै भइसकेको जस्तो देखिन थालेको छ यस्तै क्रममा कतिले ज्यान गुमाए त कतिले असक्त बनेर स्वदेश फिर्ता देखिन्छन्

 

पोर्चुगलमा चितवनका सुर्य गुरुङ को असामयिक निधन भएको छ।

वैदेशिक रोजगारको शिलशिलामा माल्टा हुँदै पोर्चुगलको लिभा नोभा मिल्फन्तोसमा बस्दै आउनु भएका गुरुङको निधन भएको हो ।

बिगत १० महिना देखि पोर्चुगलमा बस्दै आइरहेका गुरुङ केही दिन देखि अस्पतालमा उपचार गर्दै आइरहेको थियो।

केही दिनको अस्पतालको बसाई बाट आफ्नै निवासमा फर्केर स्वास्थ्य लाभ गरिरहेका गुरुङको गत अप्रिल ८ तारिख बिहान निधन भएको थियो।

 

351Shares