इन्द्रेणीका छत्र साहीले आखिर काजलको सिउँदोमा सिन्दुर हालिछाडे हेर्नुहोस् (भिडियो सहित)

91Shares

काठमाडौं-

 

गीत संगीत को बजारमा विभिन्न विधाका गीत आइरहेको छ माया प्रेम सँग आधारीत गीतहरू भने बजारमा छ्या्छ्याप्ती आइरहेका छन् यस्तै क्रममा पछिलो समय निकै चर्चा बटुलेका र सामाजिक सञ्जाल को भाषा भन्दा भाईरल भएका जोडी हुन्।

 

यो बेला दोहोरी बाट सबैको मन मुटुमा बसेका चर्चित गायक छत्र साही र काजलले मन्दिरमा गएर बिहे गरेको भिडियो बाहिरिएको छ।केहि दिन अगाडी उनीहरुले बिहे गरेको भिडियो एस थ्री के ले सार्बजनिक गरेको हो।छत्र र काजल इन्द्रेणीको लाइभ दोहोरीबाट सबैको मन मुटुमा बसेको जोडी हो। तर यो पर्दामा सिमित छ।

 

नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला पछिल्लो समय निकै नै भाईरल बनेका ईन्द्रेणीमा लाईभ दोहोरि गाएर निकै नै लोकप्रियता कमाएका छत्र शाही र काजल जोशीको पहिलो गित”हाम्रो जोडी जम्छ”बोलको गित सार्वजनिक भएको छ । राजेन्द्र बजगाईले एरेन्ज गरेको गीतको शब्द तथा संगीत सर्जक प्रेम सागर पौडेलले गरेका हुन् ।

 

 

 

देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियो चक्र बरालले छायांकन गरेका हुन् भने दिन्सन शाहले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियो पहिलो पटक नै काजल जोशी र क्षत्र शाहीको अभिनय रहेको छ।

 

हेर्नुहोस यो भिडियो :

 

 

 

91Shares