काठमाडौं, ।विभिन्न पिडितहरु लाई दिनु भनी इन्द्रेणी मार्फत प्राप्त भएकोे सहयोग रकम मध्य बाट आज चैत्र १८ गते विभिन्न पिडीतहरुलाई रु ४१९००० हस्तान्तरण गरिएको छ ।
विवरण
१ –सिन्धुली घर भएकी ढाड र खुट्टा भाँचीएकी सुन्तली परियारलाई रु १५,०००/-
२- नुवाकोट घर भएका घाँटीमा हड्रडी अड्रकेको अर्जुन नेपाली लाई रु १०,०००/-
३- वुटवल घर भएका मुखमा क्यान्सर भएका लिला खड्रका लाई रु १०,०००/-
४- काभ्रे घर भएका आर्थीक अवस्था एक दमै कम्जोर भएकी गिता कोइराला लाई रु ७,०००/-
५- धनकुटा घर भएका दुबै खुट्टा भाँचीएका सन्तोष राई लाई रु १०,०००/-
६- सिन्धुपाल्चोक घर भएका दुबै मृगौला फेल भएका हिरा थामी लाई रु १५,०००/-
७- रामेछाप घर भएका मुटुमा समस्या भएकी रुपा भण्डारी लाई रु १०,०००/-
८- बैतडी घर भएका स्पाइनल कड विरामी धनिराम बि सी लाई रु १६,०००/-
९- सिन्धुपाल्चोक घर भएका दुबै मृगौला फेल नवराज शार्की लाई रु १५०००/-
१०-ललीतपुर बालकुमारी घर भएका पेटमा क्यान्सर पिडित विर ब लामा लाई रु २०,०००/-
११- दोलखा घर भएका फोक्सोमा क्यान्सर पिडित रविन आपागाँई लाई रु १५,०००/-
१२- दोलखा घर भएका ढाड भाँचिएका डिल्ली बहादुर कार्की लाई रु २०,०००/-
१३- दोलखा घर भएकी पाठेघरमा ट्युमर पिडीत पार्वती खत्री लाई रु १०,०००/-
१४- पोखरा घर भएका दुबै मृगौला फेल धन ब परियार लाई रु १२,०००/-
१५ ओखलढुङगा घर भएका ५ बर्षका दुबै मृगौला फेल अभिषेक भुजेल लाई रु १५,०००/-
१६- रुकुम घर भएका मृगौला पिडित रुद्रे ब बुढाथोकी लाई रु १३,०००/-
१७- सर्लाही घर भएका मृगौला पिडित मखुबुल शाह लाई रु १५,०००/-
१८- सिन्धुपालचोक घर भएका थाइराइड बिरामी चित्र मिजार लाई रु १०,०००/-
१९- काठमाडौँ चन्द्रा्गिरी घर भएका दुबै खुट्ट नभएका राम ब बस्नेतका लाई रु १०,०००/-
२०- ओखलढुङगा घर भएकी हात भाँचीएकी कृष्ण कुमारी गजमेर लाई रु १०,०००/-
२१- खोटाङ घर भएका ढाड र हात भाँचीएका सन्तोष गिरी लाई रु १०,०००/-
२२- कैलाली घर भएका खुट्टा भाँचीएका गंगा प्रसाद न्यौपाने लाई रु १२,०००/-
२३- सिन्धुपाल्चोक घर भएका तीनै जना क्यान्सर पिडित कैलाश क्षेष्ठ, अस्मीता कुमाल, तनिमाया कुमाल लाई रु ३५,०००/-
२४- तनहुँ घर भएका मृगौला पिडित सोम ब राना लाई रु १०,०००/-
२५- ताप्लेजुङ घर भएका मृगौला पिडित नर ब लिम्बु लाई रु १६,०००/-
२६- बाजुरा घर भएका दिसा पिसाब बन्द भएका भिमदास दमाई लाई रु १५,०००/-
२७- कैलाली घर भएका टाउकोमा समस्या भएका निलम दमाई लाई रु ७,०००/-
२८- भोजपुर घर भएका मृगौला पिडित तेज ब भुजेल लाई रु १६,०००/-
२९- कैलाली घर भएका दुबै खुट्टा नभएका खगेन्द्र भाट इन्द्रेणी मार्फत प्राप्त रकम रु ५८,५००/-
३०- बैतडी घर भएका हात भाँचीएका हरि दमाई लाई रु ७,०००/-
३१- काभ्रे घर भएका बिरामी राहुल परियार लाई रु ६,०००/-
३२- भोजपुर घर भएका मृगौला पिडित सुर्य ब तामाङ लाई बिभिन्न ब्यक्ती बाट प्राप्त सहयोग रकम रु १३,००० र इन्द्रेणी मार्फत बिभिन्न पिडित लाई दिनु होला भनि प्राप्त सहयोग बाट रु ५,०००/-
३३- गुल्मी घर भएकी दुबै मृगौला पिडित शान्ता थापालाई रु १२,०००/-
३४- सिन्धुपालचोक घर भएका मुटु रोगी लक्ष्मण खड्रका लाई रु १०,०००/-
जम्मा रु ४,१९,०००/-