इन्द्रेणी मार्फत प्राप्त भएकोे सहयोग रकम विभिन्न पिडीतहरुलाई हस्तान्तरण यति धेरैले पाए

44Shares

काठमाडौं, ।विभिन्न पिडितहरु लाई दिनु भनी इन्द्रेणी मार्फत प्राप्त भएकोे सहयोग रकम मध्य बाट आज चैत्र १८ गते विभिन्न पिडीतहरुलाई रु ४१९००० हस्तान्तरण गरिएको छ ।

विवरण
१ –सिन्धुली घर भएकी ढाड र खुट्टा भाँचीएकी सुन्तली परियारलाई रु १५,०००/-
२- नुवाकोट घर भएका घाँटीमा हड्रडी अड्रकेको अर्जुन नेपाली लाई रु १०,०००/-
३- वुटवल घर भएका मुखमा क्यान्सर भएका लिला खड्रका लाई रु १०,०००/-
४- काभ्रे घर भएका आर्थीक अवस्था एक दमै कम्जोर भएकी गिता कोइराला लाई रु ७,०००/-
५- धनकुटा घर भएका दुबै खुट्टा भाँचीएका सन्तोष राई लाई रु १०,०००/-

 

६- सिन्धुपाल्चोक घर भएका दुबै मृगौला फेल भएका हिरा थामी लाई रु १५,०००/-
७- रामेछाप घर भएका मुटुमा समस्या भएकी रुपा भण्डारी लाई रु १०,०००/-
८- बैतडी घर भएका स्पाइनल कड विरामी धनिराम बि सी लाई रु १६,०००/-
९- सिन्धुपाल्चोक घर भएका दुबै मृगौला फेल नवराज शार्की लाई रु १५०००/-
१०-ललीतपुर बालकुमारी घर भएका पेटमा क्यान्सर पिडित विर ब लामा लाई रु २०,०००/-

 

११- दोलखा घर भएका फोक्सोमा क्यान्सर पिडित रविन आपागाँई लाई रु १५,०००/-
१२- दोलखा घर भएका ढाड भाँचिएका डिल्ली बहादुर कार्की लाई रु २०,०००/-
१३- दोलखा घर भएकी पाठेघरमा ट्युमर पिडीत पार्वती खत्री लाई रु १०,०००/-
१४- पोखरा घर भएका दुबै मृगौला फेल धन ब परियार लाई रु १२,०००/-
१५ ओखलढुङगा घर भएका ५ बर्षका दुबै मृगौला फेल अभिषेक भुजेल लाई रु १५,०००/-

 

१६- रुकुम घर भएका मृगौला पिडित रुद्रे ब बुढाथोकी लाई रु १३,०००/-
१७- सर्लाही घर भएका मृगौला पिडित मखुबुल शाह लाई रु १५,०००/-
१८- सिन्धुपालचोक घर भएका थाइराइड बिरामी चित्र मिजार लाई रु १०,०००/-
१९- काठमाडौँ चन्द्रा्गिरी घर भएका दुबै खुट्ट नभएका राम ब बस्नेतका लाई रु १०,०००/-
२०- ओखलढुङगा घर भएकी हात भाँचीएकी कृष्ण कुमारी गजमेर लाई रु १०,०००/-

 

२१- खोटाङ घर भएका ढाड र हात भाँचीएका सन्तोष गिरी लाई रु १०,०००/-
२२- कैलाली घर भएका खुट्टा भाँचीएका गंगा प्रसाद न्यौपाने लाई रु १२,०००/-
२३- सिन्धुपाल्चोक घर भएका तीनै जना क्यान्सर पिडित कैलाश क्षेष्ठ, अस्मीता कुमाल, तनिमाया कुमाल लाई रु ३५,०००/-
२४- तनहुँ घर भएका मृगौला पिडित सोम ब राना लाई रु १०,०००/-

 

२५- ताप्लेजुङ घर भएका मृगौला पिडित नर ब लिम्बु लाई रु १६,०००/-
२६- बाजुरा घर भएका दिसा पिसाब बन्द भएका भिमदास दमाई लाई रु १५,०००/-
२७- कैलाली घर भएका टाउकोमा समस्या भएका निलम दमाई लाई रु ७,०००/-
२८- भोजपुर घर भएका मृगौला पिडित तेज ब भुजेल लाई रु १६,०००/-
२९- कैलाली घर भएका दुबै खुट्टा नभएका खगेन्द्र भाट इन्द्रेणी मार्फत प्राप्त रकम रु ५८,५००/-

 

३०- बैतडी घर भएका हात भाँचीएका हरि दमाई लाई रु ७,०००/-
३१- काभ्रे घर भएका बिरामी राहुल परियार लाई रु ६,०००/-
३२- भोजपुर घर भएका मृगौला पिडित सुर्य ब तामाङ लाई बिभिन्न ब्यक्ती बाट प्राप्त सहयोग रकम रु १३,००० र इन्द्रेणी मार्फत बिभिन्न पिडित लाई दिनु होला भनि प्राप्त सहयोग बाट रु ५,०००/-

 

३३- गुल्मी घर भएकी दुबै मृगौला पिडित शान्ता थापालाई रु १२,०००/-
३४- सिन्धुपालचोक घर भएका मुटु रोगी लक्ष्मण खड्रका लाई रु १०,०००/-
जम्मा रु ४,१९,०००/-

 

 

 

 

 

44Shares