दिलिप रायमाझीकी छोरी दिब्याको बोल्ड लुक्स् हेर्नुस् १३ तस्वीरमा (फाेटाे फिचर)

4Shares

नेपाली चर्चित नायक दिलिप रायमाझीकी छोरी हुन् दिब्या । नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी । उनकी छोरी पनि अब जवान भएकी छिन् ।

उनी सामाजिक सञ्जालमा निकै संक्रिय रहन्छिन्। नेपालका चर्चित कलाकारका सन्तानहरु नेपाली चलचित्र क्षेत्रमा बिस्तारै डब्यु गर्दैछन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बुझिएको छ ।

केहि पहिला उनी नयाँ फिल्मबाट डेब्यु गर्ने चर्चा चलेपनि त्यो सफल हुन सकेन । त्यस सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् ।

हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्याैल छैन । उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन ।

जे होस् उनकाे चर्चा भने सामाजिक संजालमा चने निकै चुलिएको छ ।