पुर्व मिस नेपाल मलिना जोशीले सार्बजनिक गरिन यस्ता ब्युटिफुल तस्वीर (फोटोफिचर)


 

मोडल,नायिका तथा पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् ।

 

 

 

उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । समय समयमा मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।

 

 

 

पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा सुन्दर तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् ।