मलेसियाको क्वालालम्पुर बाट दाङका धन बहादुर मगर बेपत्ता खोजी गरिदिनका लागि अपिल सहयाेग को लागी सक्दो सेयर गरौ

83Shares

मलेसियाको क्वालालम्पुर मा अबस्थित Eagle Eye Security Sdn Bhd कम्पनी मा सुरक्षागार्ड को काम गर्दै आएका दाङका धन बहादुर मगर गत सोमबार २२ तारीख बाट बेपत्ता भएका छ्न ।

कम्पनिले मेडिकल चेक गराउन लैजाने क्रममा पासपोर्ट लिएर धन बहादुर मगर बेपत्ता भएका हुन ।
कम्पनि श्रोत का अनुसार इमानदार कामदार बिना जानकारी बेपत्ता हुदा चिन्ता ब्यक्त गर्दै सुरक्षीत छ्न या छैनन् भन्ने उदेश्यले नेपालि समुदाय बिच खोजीगरिदिन अपिल गरेको छ ।

 

 

कम्पनी ले निज लाइ देख्नुभए मा र सम्पर्कमा ल्याइदिनु भएमा उचित पुरस्कार सहित सम्मान दिने भएको छ । आफ्नो कम्पनिमा काम गर्दै आएका उनि लाइ खोजि गरिदिन प्रहरि लाइ समेत निवेदन दिएको कम्पनिले जनाएको छ ।

83Shares