मलेसियाको क्वालालम्पुर मा अबस्थित Eagle Eye Security Sdn Bhd कम्पनी मा सुरक्षागार्ड को काम गर्दै आएका दाङका धन बहादुर मगर गत सोमबार २२ तारीख बाट बेपत्ता भएका छ्न ।
कम्पनिले मेडिकल चेक गराउन लैजाने क्रममा पासपोर्ट लिएर धन बहादुर मगर बेपत्ता भएका हुन ।
कम्पनि श्रोत का अनुसार इमानदार कामदार बिना जानकारी बेपत्ता हुदा चिन्ता ब्यक्त गर्दै सुरक्षीत छ्न या छैनन् भन्ने उदेश्यले नेपालि समुदाय बिच खोजीगरिदिन अपिल गरेको छ ।
कम्पनी ले निज लाइ देख्नुभए मा र सम्पर्कमा ल्याइदिनु भएमा उचित पुरस्कार सहित सम्मान दिने भएको छ । आफ्नो कम्पनिमा काम गर्दै आएका उनि लाइ खोजि गरिदिन प्रहरि लाइ समेत निवेदन दिएको कम्पनिले जनाएको छ ।