त्रिवेणी गाउँपालिका राेल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता भाेलीबाट शरु हुदै

9Shares

त्रिवेणी गाउँपालिका राेल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता भाेलीबाट शरु हुदै

त्रिवेणी गाउँपालिका राेल्पाकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता कार्यक्रम सिद्धरत्न माध्यमिक विद्यालय त्रिवेणी ५ लेक हान्जाबाङमा भाेलि देखि सन्चालन हुन लागेकाे छ।

गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे प्रमुख अाथित्यतामा साे कार्यक्रम सन्चालन हुन लागेको हाे।
राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम चेत्र ६गतेबाट शुरु भई चैत्र ९गते सम्म कार्यक्रम सन्चालन हुने शिक्षा अधिकृत अमृता बुढाथोकी ले जानकारी दिनु भएकाे छ।

 

बुढाथोकीले कार्यक्रमलाई सभ्य र भव्य बनाउँनकाे लागि विभिन्न राजनितीक दल बुद्धिजीवी प्यापारी कर्मचारी पत्रकार तथा अाम नागरिकहरुलाई उपस्थितिकाे लागि अनुराेध समेत गर्नु भएकाे छ साथै ४ दिन सम्म सन्चालन हुने राष्टपति रनिङ शिल्ड कार्यक्रममा महिला भलिबल पुरुष भलिबल

 

मार्सल अार्ट,छात्रा तर्फकाे तेक्वान्दो, मार्सल अार्ट छात्र तर्फ तेक्वान्दो ,छात्र तर्फ कँराते (सिताेरीयाे),छात्रा तर्फ कँराते(सिताेरीयाे)

 

त्यस्तै कपर्दी ,दाैड,हाईजम्प,लङजम्प,त्रिपल जम्प,ज्यवलिङ थ्राे,सटफुट लगाएतकाे खलहरु सन्चालन हुनेछन् त्रिवेणी गाउँपालिकाका १२ वटा माबि विद्यालयहरुले सहभागीता जनाउँने छन्

 

 

9Shares