३८ बर्षमा पनि उस्तै सुन्दर छिन् शेफाली

6Shares

बलिउड अभिनेत्री शेफाली जरीवाला सामाजिक सञ्जालमा असाध्यै क्रियाशील छिन् । उनको सुन्दरताको सामाजिक संजालमा निकै तारिफ हुनेगर्छ ।

 

 

 

उनले समय समयमा निकै सुन्दर तस्बिर समाजिक संजालमा शेयर गरिरहन्छिन् । उनले पछिल्लो समय पनि आर्कषक र सुन्दर तस्बिर सार्वजनिक गरिरहेकी छन् । जुन अहिले सामाजिक संजालामा निकै चर्चामा छन् ।

 

 

 

काटा लागा गर्ल‘ को उपनामले शेफाली बलिउडमा चर्चित छिन् । उनले सन २००२ मा काटा लगा गीतमा अभिनय गरेकी थिइन् । उक्त गीत हिट भएको थियो । त्यसैबाट उनले ‘काटा लागा गर्ल‘ उपमा पाएकी हुन ।

 

 

शेफाली चर्चिच रियालिटी कार्यक्रम बिग बोस १३ मा सहभागी भएकी थिइन् । उनलाई उक्त शोमा दर्शकले खुब मन पराएका थिए।शेफालीको जन्म सन १९८२ डिसेम्बर १५ अमेहावाद गुजरातमा भएको हो ।

 

 

 

यो हिसबले उनि ३८ बर्षकी भइसकिन् तरपनि उनको सुन्दरताको चर्चा अझै चलिरहन्छ । उनले चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै करिब आधा दर्जन रियालिटि सो मा समेत काम गरीसकेकी छिन् ।

 

 

 

 

 

6Shares