काठमाडौं – चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत आजबाट नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् । उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् ।
न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं।
बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।