गगन थापा भन्छन् : सुर्य चिन्हको गर्मीले गर्दा अब जनताहरु रुखको छहारीमा आउँछन !

11Shares

नेपाली काङ्ग्रेसका नेता एवं केन्द्रिय सदस्य गगन थापाले नेकपाको किचलो र भागबन्डा नमिल्दा प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरेका छन् ।

संविधान विपरीतका काम गर्दा नेपाली काङ्ग्रेस हेरेर बस्नु नहुने र नबस्ने उहाँको भनाइ छ। साथै संसद विघटनको कारण ओली समुह र प्रचण्ड-माधव समुहमा विभाजित नेकपा अहिले पार्टी

आधिकारिकता र सुर्य चिन्हको विवादमा भएकोले सुर्य चिन्हको गर्मीले गर्दा जनताहरु अब नेपाली काङ्ग्रेसको रुखको छहारी मुनि आउने पनि उहाँको भनाइ छ ।

शुक्रबार नुवाकोटमा आयोजित नेपाली काङ्ग्रेसको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले यस्तो अभिव्यक्ती दिएका हुन् ।