गायिका समीक्षा अधिकारी भन्छिन् : अनावश्यक हल्लाले चित्त दुख्यो ।

1.2K+Shares

गायिका समीक्षा अधिकारीका एकपछि अर्को गीत सार्वजनिक भैरहेका छन् । उनले गतबर्षको चैत्रपछि१ सय २० भन्दा बढी गीतमा स्वर दिएकी छिन् ।

उनका ‘माया मारेर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिसियो’ लगायतका गीतले स्रोता–दर्शकको मन जितेका छन् । छोटो समयमा सांगीतिक बजारमा चर्चामा आएकी समीक्षालाई व्यक्तिगत विषयमा

हुने अनावश्यक टिकाटिप्पणीले चित्त दुख्ने गरेको बताईन्। समीक्षाले भनिन्–‘यहि क्षेत्रका कतिपय मान्छेहरुले हुँदै नभएको हल्ला फैलाउँदारहेछन् ।

आफ्नो व्यक्तिगत जीवनबारे नहुने कुराहरु सुन्दा कस्को पो चित्त दुख्दैन र ? लकडाउनको समयमा आफ्ूबारे बजारमा अनावश्यक हल्ला सुनेर केही समय चिन्तित भएको समेत समीक्षाले बताईन् ।

उनले भनिन्–‘समीक्षाको त प्रेमी छ रे, त्योसँग बस्छे रे भन्ने खालका हल्ला भयो । यो कुरा सुन्दा निकै दुःख लागेको थियो । हुँदै नभएको कुरा गरेर मानिसलाई कमजोर बनाउने प्रयास गरिदोरहेछ ।’

तर, उहाँहरुले अरुका बारेमा पनि कुरा काट्नुहुँदोरहेछ भन्ने थाहा पाएपछि यस्ता कुराहरुलाई वास्ता गर्न छाडेँ’ उनले भनिन् । हिजोआज सांगीतिक बजारमा हुने हल्लाको पछाडि

नलागी आफ्नो काममा ध्यान दिने गरेको समीक्षाले बताइन् । उनले बजारमा हुने गरेका अनावश्यक कुराले अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना पैदा गराएको समेत बताईन् ।

अहिले यस्ता कुराहरुलाई मतलब नगरी आफ्नो काम गर्नुपर्छ भनेर अगाडि बढेकी छु । आफूमा अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना आएको छ’, समिक्षाले भनिन् ।