श्रीमती साटासाट गर्नुको नयाँ खुलासा यस कारण यस्तो नसोचेको घ’टना घट्यो (भिडियो सहित हेर्नुहोस्)

50Shares

सल्यानमा अनौठो घ’टना भएको छ । वैदेशिक रोजगारीका लागि सल्यानका नरेश राना र प्रकाश मले’सियामा थिए । उनीहरुको चि’नजान मलेसियामै भएको थियो । दुई जना साथी भए । प्रकाश र नरेशले एक अर्कालाई श्रीमतीहरुसंग पनि चि’नजान गराए । तर नरेश प्रकाशको श्रीमतीसंग नजि’किए ।

यो कुरा प्रकाशले थाहा पाएपछि नरेशलाई ध’ म्की दिन थाले । उनले नरेशलाई मात्र होइन उनको श्रीमतीलाई पनि आफुसंग विवाह गर्न दवा’व दिन थाले । प्रकाश र नरेशको श्रीमतीको पनि बा’रम्बार कुराकानी हुन थाल्यो । घ’टना यहाँ सम्म पुग्यो कि उनीहरुबीच सामाजिक सञ्जाल फेसवुकमा सवा’ल ज’वाफ पनि हुन थाल्यो ।

अन्त्यमा २८ वर्षका नरेशले मलेसियामा देह त्या’ग गरेका छन् । अहिले उनको नि’धन भएको ७ दिन हुँदा पनि नरेशको श्रीमतीले उनको श’व बुझेकी छैनन् । अ’न्त्यष्टि पनि भएको छैन । नरेशले देह त्या’ग गर्नु भन्दा अघि सम्म पनि प्रकाशसंग सामाजिक सञ्जालमा कु’राकानी भइरहेको देखिन्छ । नरेश ३ वर्ष देखि मलेसियामा थिए । नरेशको श्रीमतीसंग कुरा’कानी पनि हुन्थेन ।

प्रकाशले आफुसंग विवाह गर्न द’वाव दिएको पनि नरेशको श्रीमतीले बताएकी छन् । म संग विवाह गरि’नस् भने तेरो श्रीमानलाई जे पनि गर्न सक्छु भनेर द’वाव दिएको नरेशको श्रीमतीको भनाई छ । नरेश प्रकाशको श्रीमतीसंग लाग्नु’भन्दा पहिला पनि अन्य युवतीहरुसंग पनि नजि’किएको उनको भनाई छ ।

50Shares